सन्नी लिओन पहिलेभन्दा बोल्ड अवतारमा

अब बलिउडमा जिस्म-२ बाट डेब्यु गर्ने सन्नी लिओनले आफ्नो सुपर सेक्सी रोलबाट आफ्ना फ्यानलाई  मोहित गर्नेछिन् । उनि एक इन्डो-क्यानेडियन हुन । हलिउडमा पोर्न कलाकारले चिनिएकी सन्निले रोल गरेको फिल्ममा पुजा भट्टले आवाज दिने छिन । यो फिल्मको टाइटल गित बिना सेन्सर नेटमा रिलिज भएको छ।
 
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger