राशिफल, कार्तिक १३ गते सोमबार

राशिफल, कार्तिक १३ गते सोमबार
राशिफल, कार्तिक १३ गते सोमबार आज मिति २०६९ साल कार्तिक १३ गते सोमबार, तदनुसार अक्टोबर महिनाको २९ तारिख, कोजाग्रत पुर्णिमा तिथीको राशिफल यस प्रकार छ ।

मेष (चू चे चो ला ली लु ले लो अ)
महत्वपूर्ण काममा लगाब राख्नु पर्ने देखिन्छ। ब्यापारमा राम्रै उन्नती हुने देखिन्छ। पारिवारिक समस्या माथि निक्कै ध्यान दिनु पर्ने छ। धन लाभ हुने हुँदा मन खुशी रहनेछ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
मान-सम्मान मिलिरहनेछ। कार्यक्षेत्रको स्पष्टताले तपाईंको प्रगतिमा सहयोग पुराउनेछ। क्रोध तथा हतारमा कार्य नगरि बिबेकले कार्य गर्नु नै उचित देखिन्छ।

मिथुन (का कि कु घ ङ छ के को हा)
स्वास्थ्यमा लापरबाही नगर्नु होला। आर्थिक लाभको योग देखिन्छ। आफ्नो ब्यापारिक क्षेत्रलाई अगाडि बढाउने अवसर मिल्नेछ। प्रतिष्ठित ब्याकती सँगको संपर्क बढ्नेछ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
कृषिक्षेत्रमा लाभदायी परिवर्तनको योग बन्नेछ। शुभचिन्तकको मार्ग दर्शनले तपाईंको समस्याको हले मिल्नेछ। ईश्वर प्रती आस्था बढ्नेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
महत्वपूर्ण काममा लगाब राख्नु पर्ने देखिन्छ। ब्यापारमा राम्रै उन्नती हुने देखिन्छ। पारिवारिक समस्या माथि निक्कै ध्यान दिनु पर्ने छ। धन लाभ हुने हुँदा मन खुशी रहनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
वृद्ध ब्याक्ती स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। रचनात्मक कार्य हुनेछ। मित्र सहयोगबाट पूर्ण लाभ हुनेछ। इच्छित सोच पुर्ती हुने देखिन्छ।

तुला (र री रु रे रो ता ती तू ते)
कुनै कार्यमा आकस्मिक लाभ प्राप्तीको योग बन्नेछ। रोजगारमा परिवर्तनको सम्भावना रहेकोछ। हर क्षेत्रमा सम्मानको यश मिल्नेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आवास सम्बन्धी समस्या आउन सक्नेछ। अती उत्साहित बनेर कार्य गर्दा हानी हुने देखिन्छ। सामाजिक सम्मानमा कमी आउनेछ। ब्यापारिक निर्णय निक्कै सोच बिचार गरेर लिनु होला।

धनु (य यो भा भी भू ध फा ढ भे)
न्यान सम्बन्धी मामलामा सफलता मिल्ने योग कमी देखिन्छ। प्रभावशाली ब्याक्तिको कारण तपाईंको कार्यमा केही सुधार आउनेछ। ब्यापारमा आशातित सफलता मिल्नेछ। बोली माथि निक्कै नियन्त्रण राख्नु आवश्यक देखिन्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
थोरै प्रयास गरेमा रोकिएको पैसा मिल्ने देखिन्छ। आज तपाईंको योजना निकै गोपनियता राख्नु आवश्यक देखिन्छ। आर्थिक स्थितिमा केही समस्या आउने छ। कार्यक्षेत्रमा आशातित सफलता मिल्नेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
कार्य बिस्तारको निम्ती निक्कै अनुकुल बातावरण देखिन्छ। पुरुषार्थको प्रतिफल मिल्नेछ। परिवारमा सुख शान्ती रहनेछ। अध्ध्यन प्रती रुची बढ्नेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
उत्तेजनामा आएर कुनै पनि कार्य नगर्नु होला। सन्तान प्रतिको चिन्ता बढ्नेछ। बाद-बिबाद तथा कुनै झगडा हुन सक्ने देखिन्छ। समयको सही सदुपयोगले आकांक्षाको पुर्ती गराउनेछ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger