लक्ष्मी पुजाको अघि दुईवटा टाउको भएको बिचित्रको बाच्छी जन्मियो

एक किसानको गोठमा पालिएको एक गाईले दुई टाउके बाच्छी जन्म दिएपछि हेर्नेहरुको ठूलो घुइँचो लागेको छ । सोमबार बाच्छी जन्मेको हल्ला सुन्नासाथ हेर्नेसँगै पूजा गरेर ढोग्नेको पनि भिड लागेको छ ।
स्थानीयवासीले गाईले साँच्चिकै लक्ष्मीकै जन्म दिएको भन्दै पैसा चढाएर पूजा गर्न थालेका छन् । गाईले दुइटा टाउको भएको बाच्छा जन्मिएको होहल्ला चल्नासाथ सो टोलबाहेक इटहरी बजारबाट समेत मानिसको जाने क्रम सुरु भएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger