नायिका नम्रता श्रेष्ठको नाममा सेक्स साईट सञ्चालन

नेपाली नायिका नम्रता श्रेष्ठ धेरैको मन र मुटुमा बसेकी नायिकाको रुपमा लिइन्छ । पछिल्लो पठक उनको सेक्स टेप आउन भन्दा अगाडीको एउटा सर्वेक्षणले त मने पर्ने नायिकाको शिर्ष स्थान नै चुमेकी थिइन । तर, जब उनले तान्त्रिक संग तन्त्र बुनिन तब धेरै नेपालीको उनी प्रतिको विश्वाश भताभुङ्ग मात्र बनाइनन् आफ्नो करियर समेत डामाडोल नजिक पुर्याइन ।
नम्रता श्रेष्ठको नामबाट अश्लिल साइट सञ्चालनमा आएर नकारात्मक चर्चा बटुल्न थलेसकेकी छिन । डेढवर्षपछिको कमब्याक सिनेमा ‘मिस यू’ प्रदर्शन भैरहँदा नम्रताबारेको पोर्न भिडियो वेभसाइट संचालनमा आए पछि उनले पनि आफूलाई अचम्म बनाएको बताएकी छिन तर यसमा आफ्नो हात नरहेको भने पनि कुनै कदम चाले की भने छैनन । नम्रताको नामबाट www.namratashrestha.net साइट संचालन भएको हो । जहाँ उनका सेक्स टेप र अन्य अश्लिल फिल्महरु समेटिएको छ । डट नेट नामक पोर्टल सन् २०१० को डिसेम्बर २६ देखि संचालनमा ल्याइएको देखिएको छ । दुईवर्षका लागि ल्याइएकाले २०१२ डिसेम्बर २६ मा मात्र वेभसाइटको डेट एक्सपाएर हुने देखिन्छ । डोमेन लिने व्यक्तिले अष्ट्रेलियाको नक्कली ठेगाना लिएपनि जर्मनीबाटै डोमेन र होस्टिङ भैरहेको देखिएको छ । यस बारेमा अब उनले केही दिनमा नयाँ निर्णय लिने बताएकी छिन । कसैको नाममा यसरी वेवसाईट सञ्चालन गर्नु साईबर अपराध हो । नम्रता श्रेष्ठको भिडियो प्रकरण बाहिर आयो । एउटा बन्द कोठाभित्र भएका क्रियाकलाप बाहिर आउनुमा नम्रताको दोष नभएर त्यो बाहिर ल्याउने मानिसको दोष हो । यसैलाई ठूलो स्क्याण्डल बनाउने नेपाली समाजको एक प्रतिनिधी पात्रले यो वेवसाईट सञ्चालन गरेको हुनुपर्छ । यो विषयमा सम्बन्धित निकायको ध्यान बेलैमा जान नसके भोलीका दिनमा अन्य नायीकाहरुको नाममा पनि सेक्स साईटहरु धमाधम खुल्ने निश्चित छ
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger