२०० डलरमा सुन्दरीको लिलामी

परापूर्व कालमा मानिसहरू बिक्री गरेको त हामीले सुनेका छौं तर अब भने सुन्दरिहरू पनि खुल्लम खुल्ला लिलामी हुन थालेको छ । मलेशियामा एक राम्रो कामका लागी पांच जना चर्चीत हस्तिहरूले लिलामीमा आफ्नो बोली लगाएका छन् । यसै क्रममा पूर्व मिस मलेशिया वर्ल्ड नादिया हेन्ग २०० डलरमा बिक्री भएकी छन् । भारतीय मूलका एक वकीलले नादियालाइ खरिद गरेका थिए । नादिया ती पांच स्थानीय चर्चित व्यक्तिहरूमा समावेस छिन, उनीहरूलाइ उन्डीमिशिया रिसोर्स सेन्टर अपग्रेड गर्नका लागी लिलामी गरिएको थियो । रिसोर्स सेन्टरले सनिबार १५ सेप्टेम्बरका दिन आफ्नो पहिलो बार्षिकोत्सवका अवसरमा यस लिलामी कार्यक्रमको आयोजन गरेको थियो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger