युवतीको सेक्स अपिल यसरी बुझ्न सकिन्छ ?
भनिन्छ, महिला चरित्र र पुरुषको भाग्य दैवले पनि जान्दैन । त्यसैले युवतीको एकदमै गोप्य एवं अभिन्न कुरा यौन अपिल बुझ्नु पनिअर्को रहस्यको पोको नै भैहाल्यो । तर, कसरी बुझ्ने त त्यो रहस्य । बन्द कोठामा युवतीको चालढाल र यौन अपिलाई कसरी बुझ्ने त ? युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।
किनभने त्यो अवस्था भने उसले यौन इग्नोर गरेको अवस्था हो । यतिबेला तपाइँले यौन सम्पर्कको प्रस्ताव राख्नुभयो भने तपाईंको गालामा थप्पड हिर्काउने सम्भावना रहन्छ । तर युवती खुट्टा फारेर बसेकी छे । देव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ । त्यो अवस्थामा उसले यौन अपिल गरिरहेको बुझ्नुपर्छ ।
Labels:
बिचित्र संसार

Post a Comment