पाकिस्तानी अभिनेत्री विनाको हट फोटोशूट

बलिउडकी पाकिस्तानी अभिनेत्री तथा मोडेल विना मल्लिक केही समयदेखि खासै चर्चामा थिइनन् । खासगरी एक म्यागेजिनका लागि खिचाएको नांगो तस्वीरका कारण निकै विवादमा तानिएपछि उनी केही समय गुमनाम जस्तै रहिन् । तथापि उनले साना तिना स्क्यान्डल पनि नगरेकी होइनन् ।
विभिन्न हतकण्डा अपनाएर समाचारको शीर्षक बन्न पल्केकी विनाले हालै चर्चामा आउन कामुक फोटोशूट गरेकी छिन् । उनले मुम्बइमा गरेको यो फोटोशूटमा कामुकता मात्र होइन झण्डै अश्लीलता समेत प्रकट गर्ने धृष्टता गरेकी छिन् ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger