हलिउड स्टार अभिनेत्री क्यारी ले फ्यानसँग रातभर सेक्स

हलिउड स्टार अभिनेत्री क्यारी फिसरले आफूले एकजना फ्यानसँग रात बिताएको खुलासा गरेकी छन् । फिल्म ‘स्टार वार’ मा राजकुमारी लियाको भूमिकामा निकै चर्चित हुन पुगेकी क्यारीले उक्त भूमिकाको हदैसम्म प्रशंसा गर्ने एक युवकसँग रात बिताएकी हुन् ।
‘म साइन्स फिक्सन मन पराउने फ्यानसँग समय बिताउन मन पराउँछु,’ उनले भनिन्, ‘र मैले एक युवक प्रशंसकसँग रात नै बिताएँ ।’ ‘द सन’ पत्रिकासँग उनले उक्त रात सेक्सभन्दा अरु बढी केही पनि आफूले प्राप्त नगरेको बताइन् । ‘ऊ विज्ञानबारे निकै जानकारी भएको व्यक्ति रहेछ’, क्यारीले भनिन्, ‘तर ऊबाट मैले सेक्सको मज्जा मात्र लिएँ ।’
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger