अदालतले महिलालाई कार्यालयमै हस्तमैथुन गर्ने अनुमति दियो

एक महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी छिन् । यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको अदालतले एक महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति दिएको हो । शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार भएकी एनालाई अदालतले यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् ।
अति कामुकताका कारण उनलाई काम गर्न निकै गाह्रो हुन्थ्यो । कार्यालयमा नै हस्तमैथुन गर्नु पर्ने भएपछि उनी कार्यरत कम्पनीले उनलाई चेतावनी पत्र थमाएको थियो । त्यसपछि एना अदालतको ढोका पुगिन् र अदालतले उृनकै पक्षमा फैसला गरेको छ । उनका अनुसार दिनमा करिव ४७ पटकसम्म हैतमैथुन गर्ने गरेकी छिन् । उपचारकै क्रममा रहेकी उनले हाल भनै डा. कोर्लास हावर्डले दिएको औषधी सेवन गर्ने गरेकी छिन् र दिनमा १७/१८ पटक हैतमैथुन गर्ने गरेकी छिन्| एजेन्सी
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger