गाउन छाडेर गायीकाले बुबु देखाउन थालेपछि
(पुरा भिडियो हेर्नुहोस्)
आफ्ना क्रियाकलाप सधै विवादमा रहने चर्चित पप गायिका लेडी गागाले पुन अर्को करामत गरेकी छिन्। उनले फेरी एकपटक फेरी टपलेस हुँदै विवादित छविलाई कायम राखेकी हुन्। हेलेवीन पार्टीमा गागा यसरी लाजै नमानी नांगिएकी हुन्। उनले यो तस्विर आफ्नो ब्लगमा समेत पोष्ट गरेकी छिन। तस्विरमा गायीका गागा हरियो विग र केबल बटममा मेकअफ आर्टिस्ट टारा सवेलो संगै उत्तेजक अन्दाजमा देखिएकी छिन्। तस्विरसंगै लेख्दै उनले यसलाई अहिलै सम्मै उत्कृष्ट हेलोइन तस्विर भएको बताएकी छिन्।
(पुरा भिडियो हेर्नुहोस्)
Labels:
बिचित्र संसार

Post a Comment