पिसाब गर्न जाँदा त्रिशूलीमा खसेर मृत्यु

पिसाब गर्न जाँदा त्रिशूलीमा खसेर मृत्यु चितवन, कात्तिक (नागरिक)- दारेचोक-२ फिस्लिङ्गमा बसबाट ओर्लेर पिसाब गर्ने क्रममा त्रिशूली नदीमा खसी मृत्यु भएको छ।
ना.३ ख २८८१ नम्बरको बस रोकी पिसाब गर्ने क्रममा त्यही बसमा सवार सुनसरी जिल्ला इनर्वा नगरपालिका-३ बस्ने ४४ वर्षीया मेनुका खतिवडा बिहान ७ बजे अचानक सडकबाट त्रिशूली नदीतर्फ खसेकी थिइन्। नदी छेउको ढुङ्गामा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger