महिलाले ब्लु फिल्म हे्र्नुका ५ कारणहरू पढ्नु होस्

यौन पुरूष महिला दुवैको चासो तथा रहरको विषय हो । यस मामलामा पुरूषभन्दा महिला केही पछाडि रहने बताइन्छ । पुरूष आफ्नो यौनइच्छालाई पूरा गर्नका लागी अश्लिल चलचित्र हेर्ने गर्छन् । यस्तै, महिलाहरु पनि यसबाट अधुतो नरहेको बताइन्छ। महिलाहरुमा पनि उत्पन्न हुने यौनइच्छाका कारन उनीहरुपनि अश्लिल अर्थात् पोर्न चलचित्र हेर्ने गर्छन् । विषेस गरी महिलाहरू एक या दुई पोर्न चलचित्र हेरेपछी उनीहरुलाई अरू हेर्ने रहर हुँदैन भने केही महिलामा भने यस्ता चलचित्र हेर्ने इच्छा तिव्र हुन्छ। यसका कारणबारे पनि अनुसन्धानकर्ताले प्रकास पारेका छन् । यस्तै केही कारणहरु जुन महिलाहरूलाई पोर्न चलचित्र हेर्न आकर्षीत गर्छ ती यस्ता छन् ।
१. हस्तमैथुनबाट सन्तुष्टी: पोर्न चलचित्र हे्र्दा यौन चाहना बढ्ने गर्छ र यौनचाहनालाई पूरा गर्नका लागी महिला हुन् या पुरूष दुवैले हस्तमैथुनको सहारा लिने गर्छन् । यौन चाहना उत्पन्न गर्न सहज हुने हुनाले पनि महिलाहरु तथा पुरुषहरू यस्ता चलचित्र हेर्ने गर्छन् । २. यौनसाथीको इच्छा बुझ्न: आफ्नो यौनसाथीले आफूबाट के चाहेको हुन्छ त्यो थाहा पाउनु निकै नै कठिन हुने गर्छ । अझ ओछ्यानमा त झन् उसका इच्छाहरूलाई थाहा पनि झन् कठीन हुन्छ तर पोर्न चलचित्रहरुले आफ्नो यौनसाथीले कस्तो इच्छा राखेको हुन्छ भन्ने विषयलाई केही बुझाउन सहयोग गर्ने हुनाले पनि यस्ता चलचित्र हेर्न चाहन्छन् महिलाहरु । ३. नयाँ आसनमा सेक्सका लागी: यौनजीवनलाई सुखमय बनाउनका लागि सेक्सका क्रममा प्रयोग गरिने आसनहरुले पनि असर गर्छ । यौनसन्तुष्टीमा आसनहरुले पनि फरक पार्ने हुँदा विभीन्न आसनहरुबारे थाहा पाउनका लागि पनि यस्ता चलचित्रहरु हेरिने गरिन्छ।
४. यौनसाथीको अनुपस्थितिमा रमाईलोका लागी: आफ्नो यौनसाथी नहुँदा आफूभित्र पलाएका यौन चाहनालाई पूरा गर्नका लागी पनि पोर्न चलचित्रहरु हेर्ने गर्छन् । प्राय आफ्नो साथी आफूसँग नहुँदा उत्पन्न हुने यौन चाहनाले कुण्ठित बनाउन सक्छ यसकारण पनि यौन चाहनालाई पूरा गर्ने सहज माध्यम बन्न सक्छ पोर्न चलचित्रहरु । ५. तनाव कम गर्न: यौनले मानव जीवनमा तनाव कम गर्न समेत मद्धत गर्छ । तनावमा रहेका बेला यस्ता चलचित्रले मानिसका तनावलाई केही कम गर्न सहयोग गर्ने भएकाले पनि पोर्न चलचित्रले सबैलाई आकर्षित गरेको हुन्छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger