व्रिटेनमा हालै भएको एक सर्वेमा १० बर्षमा ७२० घरेलु हिंसा र ४ सय ८० पटक यौन सम्बन्ध हुने गरेको तथ्याकं सार्वजनिक भएको छ । यस बाहेक १० बर्षमा ३ हजार ६ सय ५० ट्वीट्स र १४ हजार ६ सय म्यासेज पठाईने गरेको पनि तथ्याकंमा जनाईएको छ । अनुसन्धानमा १० वर्षको जम्मा २ वर्ष ८ महिना विस्तारामा सुत्ने र यो बाहेक ३ हजार ६ सय ४० अंगालोमा, ४ हजार १ सय ६० पटक किस, १ सय २० पटक ब्रेकफास्ट र २ सय ४० पटक बुक रीडिगं समेत हुने गरेको देखाईएको छ । डेलि मेलमा प्रकाशित यो अनौठो अनुसन्धानले १० वर्षमा ब्रिटेनका मानिस ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्दछन् भने ७० दिन भन्दा बढि फेसबुक र ट्विटर जस्ता सामाजिक संजालमा विताउने गर्दछन् ।
Post a Comment