छोरीलाई सेक्स गर्न यसरि सघाउछन आफ्नै बाबु

बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ | कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् | तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्नको बाबु आमा नै उक्साउछन् | बाबु आमाले नै छोरी अरु संग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी( सेक्स हट , लब हट)बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस | जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाइ जति पनि पुरुष संग यौन सम्बन्ध राख्न छुट छ | उनीहरुको बिश्वाश छ कि जति धेरै जना संग यौन सबन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक बिकाश राम्रो हुन्छ | त्यसैले बाबुआमाले नै छोरीलाई झुपडी बनाइदिन्छन र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पने केटा संग यौनक्रीडा गर्न छुट दिन्छन | पहिला यहा धेरै पुरुष संग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो | यहाको सेक्स गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो | यस्सरी धेरै जना संग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपछि रक्सि(alcohol)मा खजुरो (centipede ) मिलाई ककटेल(cocktail ) बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे | तर अहिले समय निक्कै बदलिएको छ | त्यहाका बाबु आमाले त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घर मा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन | १७ बर्षकी नाङ चान (Nang Chan) आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् | उनि भन्छन कम उमेरमै आफुले मन पराएको केटा संग सेक्स गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो|यो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ, जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्त लगाउन सक्छौं | यहि कोहि बिशेष व्यक्ति भेटियो भने हामी एक अर्कासंग प्रेम गर्छौ, र त्यहि झुपडीमा सेक्स गर्छौ
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger