आखिर के काट्यो त सेन्सरबोर्डले एटीएमको दृश्य ? (फोटो र भिडियोसहित)

विभिन्न विवादका बिच चलचित्र ‘एटीएम’ मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । बिषयबस्तुका बारेमा खासै केही नखुलाइएको यो चलचित्रमा समावेश दृश्यले धेरै नै चर्चा पाएको छ । दिनेश थापाले निर्माण गरेको चलचित्रलाई यादव सिलवालले निर्देशन गरेका हुन् ।
चलचित्रमा दिनेशका अलवा जिया के.सी, सोनीया शर्मा र सविना कार्कीको मुख्य भुमिका छ । चलचित्र भित्र समावेश अधिकांश दृश्यहरुमा तिन नायिका र एक नायकको उत्तेजक प्रस्तुती हेर्न सकिन्छ । चलचित्रमा समावेश धेरैजसो दृश्य चलचित्र सेन्सर बोर्डले काटेको भनिएको थियो । तर एटीएमल युनिटले प्रचारका लागि तयार पारेको प्रोमोमा भने सिनेमाका सबैजसो दृश्यहरु देख्न सकिन्छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger