सफल बिवाहित जीवनक लागि केहि सुत्रहरु:

(पुरा भिडियो हेर्नुहोस्)
सानो सानो खुशिको अवसरलाई एक अर्का संग बाड्नुस । आफ्नो गल्ति स्विकार गर्न कहिले पनि पछाडि नहत्नुस । कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस, बोलिसके पछि पछुताउनु नपरोस । कहिले काहि एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस । एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ। आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस । यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस । कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस । एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस । एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस । समय समयमा घुम्ने गर्नुहोस । एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस ।
एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस । भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला । (पुरा भिडियो हेर्नुहोस्)
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger