असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा

यही असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा गर्नेछन ति चलचित्रहरु हुन् : मालतीको भट्टी, तँ त सारै सप्रीस नि बद्रि  र लक
 
चलचित्र मालतीको भट्टीलाई निर्माता प्रदिप उदयले बनाएका हुन् भने निर्देशन गणेश देभ पाण्डे ले गरेका छन भने चलचित्रमा संगीत भने नया संगीतकार काली प्रसाद बास्कोटाले दिएका छन् मालतीको भट्टीमा भट्टी साहुनिको रुपमा नायिका रेखा थापाले अभिनय गरेकी छिन्  मालतीको भट्टीले डुब्न लागेको रेखाको अस्तित्वलाइ माथि लान्छ या अझ तल लान्छ त्यो हेर्न त केहि छिन् कुर्ने पर्छ रेखासंगै अर्की नायिकाको रुपमा नन्दिता केसी पनि देखिएकी छिन् नन्दिता यो चलचित्रमा ओझ्योलमै देखिन्छिन चलचित्रको नाम बाटै यो चलचित्र नारी प्रदान हो भनी झल्काउछ त्येही पनि नायक जीवन लुइंटेल एक मात्र पुरुष कलाकारको रुपमा देखिएका छन्
                 यति बेला पनि रेखा र जीवनको जोडी राम्रो संगै जमिरहेको छ रेखा, जीवन र नन्दिताका अलावा यसमा थुप्रै अन्य हाँस्य कलाकार ले अभिनय गरेका छन्

अर्को चलचित्र  हो तँ त सारै सप्रीस नि बद्रि यस चलचित्रका मुख्य नायक हुन् जय किशन बस्नेत   केहि समय अघि सेन्सरको झमेलामा परेको चलचित्रलाइ सेन्सर बोर्डले केहि सम्बाद हटाउने भन्दै Certiicate दिएको छ यो चलचित्र बद्रि नाम गरेका सबैले फ्री मा हेर्न पाउनेछन भने लक् 29 असर  काठमाडौँ बाहिर  लाग्नेछ
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger