Featured Post
print this page
Latest Post
Showing posts with label Tv Shows. Show all posts
Showing posts with label Tv Shows. Show all posts

420 Ko Jhadka | November 7th 2012

0 comments

Saino Kasto Kasto | November 7th 2012

0 comments

Ukali Orali | November 7th 2012

0 comments

Meri Bassi | November 6th 2012

0 comments

असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा

यही असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा गर्नेछन ति चलचित्रहरु हुन् : मालतीको भट्टी, तँ त सारै सप्रीस नि बद्रि  र लक
 
चलचित्र मालतीको भट्टीलाई निर्माता प्रदिप उदयले बनाएका हुन् भने निर्देशन गणेश देभ पाण्डे ले गरेका छन भने चलचित्रमा संगीत भने नया संगीतकार काली प्रसाद बास्कोटाले दिएका छन् मालतीको भट्टीमा भट्टी साहुनिको रुपमा नायिका रेखा थापाले अभिनय गरेकी छिन्  मालतीको भट्टीले डुब्न लागेको रेखाको अस्तित्वलाइ माथि लान्छ या अझ तल लान्छ त्यो हेर्न त केहि छिन् कुर्ने पर्छ रेखासंगै अर्की नायिकाको रुपमा नन्दिता केसी पनि देखिएकी छिन् नन्दिता यो चलचित्रमा ओझ्योलमै देखिन्छिन चलचित्रको नाम बाटै यो चलचित्र नारी प्रदान हो भनी झल्काउछ त्येही पनि नायक जीवन लुइंटेल एक मात्र पुरुष कलाकारको रुपमा देखिएका छन्
                 यति बेला पनि रेखा र जीवनको जोडी राम्रो संगै जमिरहेको छ रेखा, जीवन र नन्दिताका अलावा यसमा थुप्रै अन्य हाँस्य कलाकार ले अभिनय गरेका छन्

अर्को चलचित्र  हो तँ त सारै सप्रीस नि बद्रि यस चलचित्रका मुख्य नायक हुन् जय किशन बस्नेत   केहि समय अघि सेन्सरको झमेलामा परेको चलचित्रलाइ सेन्सर बोर्डले केहि सम्बाद हटाउने भन्दै Certiicate दिएको छ यो चलचित्र बद्रि नाम गरेका सबैले फ्री मा हेर्न पाउनेछन भने लक् 29 असर  काठमाडौँ बाहिर  लाग्नेछ
0 comments

जर्मनीमा अर्को एक नेपाली चलचित्र सुनगाभा

बिभिन्न देशमा आयोजना हुने चलचित्र महोत्सवमा नेपाली सिनेमाहरु तिब्र रुपमा छानिन थालेका छन् । चलचित्र ‘हाईवे’ले एस्तो मौका लिईसकेको बेलामा अर्को एक नेपाली चलचित्र पनि जर्मनीको  फिल्म महोत्सवमा छानिएको खवर आएको छ ।
0 comments

सेन्सर बोर्डभित्र कण्डम फुक्दा

जयकिशन बस्नेतले सेन्सर बोर्डभित्र कण्डम फुक्दा मजाले ताली बजेको छ । सेन्सरमा पाएको झमेलाका विषयमा नायक जयकिशनले भने -’बाहुन, क्षेत्री, नेवार भन्ने शब्द नराख्न अर्डर दिएको सेन्सर बोर्डले कण्डम फुकेको दृश्यमा चाहिं केही पनि भनेन ।’
0 comments

'फेसबुक' भदौ १५ गते बाट प्रदर्शनमा

सुरज सुब्बाले निर्देशन गरेको  फिल्म 'फेसबुक' भदौ १५ गते बाट एकसाथ  नेपालभर प्रदर्शनमा आउने  भएको छ । यस फिल्मको शुटिंग सिंगापुर र काठमान्डौमा सुटिङ गरिएको छ ।
फेसबुकले नेपाली समाजमा पारेको  प्रभावको बारेमा प्रकाश पार्दै निर्माण गरिएको फेसबुकमा राजेश हमाल, झरना थापा, सुवास थापा,  सुमन गैरे,  माटिन खान आदि ले अभिनय गरेका छन्  । सो फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा सुनिल बर्देवाको संगीत रहेको छ ।
0 comments

बिन्दासमा बिन्दास

नायिका शुष्मा कार्कीद्वारा अभिनित चलचित्र 'बिन्दास' को पहिलो हट गीतलाई सिनेखबरले Premier गरेको छ । गीतमा नायक सुशान्त कार्कीसँग सुष्माको रोमान्सलाइ रिमझिम पानीमा देखिएको छ । यस फिल्मको डबिंगको काम आजबाट सुरु हुदै छ । यस फिल्मको प्रमुख कहानी आजकलका नया युवायुवती माथि रहेको कुरा यस फिल्मका डिरेक्टर राजु केसीले सिनेखबरलाइ बताए ।
0 comments

नन्दिता केसी अब नया लुकमा

नन्दितालाइ नेपाली संस्कार को कुनै ज्ञान छैन। उनि सिस्को जना चुरोट खान मन लाग्छ किनकि उनि बिदेसमा हुर्केकी आधुनिक केटि हुन् तर वास्तविक दुनियामा भने उनलाई यस्तो गेट अपमा देख्न पाइदैन ।
येही शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र मालतीको भट्टीकी नायिका केसीलाइ हामीले येस्तई लुकमा देख्न पाइनेछ । फिल्ममा उनको नाम सावित्री भए पनि बानि बेहोरा भने सावित्री जस्तो छैन ।उनले यस फिल्ममा घमण्डी केटि को पात्र निर्बाह गरेकी छिन् तर उनि भन्छिन, "म वास्तविक जीवन मा सावित्री नै छु।"

0 comments

‘सुट’ को भयो शुट

नेपालको राजधानीमा हिजो नेपाली फिल्म ‘सुट’ को शुट सुरु भएको छ अहिले नेपाली चलचित्रमा सेक्स प्रदान चलचित्रले बजार जमैरहेको बेला सन्देसमुलक र पारिवारिक चलचित्र बनाउन लागेको चलचित्रका निर्देशक विश्व दीप घिमिरेले भने


0 comments

9 o' Clock मा सुमिना घिमिरे सेक्सी पारा मा

नेपाली चलचित्र दुलहीबाट डेब्यु गरेकी नायिका सुमिना घिमिरे अहिलेकि प्रचलित नायिका हुन् । मुख्यधार  सेक्स भएको फिल्ममा सुमिनाले मजासंग खुलेर अंग प्रदर्शन गरेकी छिन् ।उनको केहि फोटो शुट हेर्दा उनि पनि अहिलेका नया नायिकाजस्तै अंग देखाउने क्रममा आएकी छिन् । बाबुराओ ढकालको निर्देशनमा बन्न लागेको चलचित्रमा उनि नायक धुरब दत्त संग काम गर्दै छिन् । चलचित्र बोर्डले सिनेमाको छायांकन रोक्न आदेश दिए पनि उक्त आदेशलाइ  नमानी चलचित्रको छायांकन सुचारु  गरिरहेका छन् निर्देशक बाबुराओ ढकाल।अब केहि दिनमै चलचित्रको छायांकन पुरा हुने ढकाल ले भने
0 comments

सारीमा देखिए नायिकाहरु सेक्सी




बलिउड फिल्म डर्टी पिक्चर्समा बिध्याले सारि लगाएर चर्चा कमाएपछी धेरै बलिउड नायिकाले तेस्को सिको गरे ।आखिर महिलाहरु सारीमा निकै सेक्सी र राम्रा देखिने गर्छन तर अहिलेको आधुनिक ड्रेसले गर्दा महिलाहरु आधा र प्राय छोटा ड्रेस प्रयोग गरिरहेका छन् कतिपय फेमस हुन नांगिएका छन् भने कोइ अरु लाई टक्कर दिन
                         आजकल नेपाली फिल्मका नायिकाहरुपनी सारीमा निकै सेक्सी देखिन थालेका छन् । अहिले नेपाली नारी मा सारी को महत्व बढेको देख्न पाहिन्छ । 









0 comments

सुष्माको जवानीको मूल्य १० लाख

फिल्म बिन्दासमा सुष्मा कार्कीले मजासंग आफ्नो जवानी देखाएकी छिन   भदौ ८ गते वाट रिलिज हुन लागेको चलचित्र विन्दासको प्रचार प्रसार निकै जोड तोड संग भैरहेको छ । चलचित्र को बुढासुब्बाले १० लाखमा किनेको 
छ  खासै नाम चलेका कलाकार नभएका यस फिल्म को मा बिक्रि हुनु मा ठुलो आश्चर्य को कुरा हो  सुष्माले दिएको हट सिनका कारण यस फिल्मको महँगो भएको हुनुपर्छ । यो फिल्म मा सेक्स लाइ मुख बिषय बनाइएको छ

0 comments

रजतपट, 27 June 2012 On Kantipur Tv






0 comments

तितो सत्य, 28 June 2012




0 comments

जिरे खुर्सानी, 2 July 2012





0 comments

मेरी बास्सै, 30 june 2012



0 comments

पोखियो महिमाको जवानी

केहि समय यता कलिउडमा आइटम गितको माग बढी रहेको छ । आजकलका आइटम गितमा नया नायिका हरुले खुलेर अंग देखाउने हुदा नया नायिकाहरु कलिउडमा थुप्रै आइरहेका छन । रमेश पोखरेलको निर्देशनमा बनेको चलचित्र ‘एक से एक’मा समेत एउटा आइटम गित समाबेश गरिएको पोख्रेल बताउछन । "सल सल पानी" भन्ने भाकामा रहेको गितमा नायिका महिमाले आफ्नो जवानीलाई बियरको साथमा झ्ल्कायेकी छिन् । यो फिल्म असोजमा नेपाल तथा भदौमा युरोप र अस्ट्रेलियामा रिलिज हुनेछ । यो गीतको शुटिन्ग काठमाडौँको एक डान्स बारमा गरिएको छ । यस फिल्ममा सिमरन पोख्रेल, रमेश थापा, दिबेश भण्डारी तथा अन्य थुप्रै नव कलाकार को भूमिका रहनेछ  



0 comments

लकमा लागेन सेन्सर !!!

धेरै टेलिभिजन तथा फिल्म संस्थाले प्रतिबन्ध लगाएको लक फिल्मको आईटम गीतको शब्द भद्धा भएको कमेन्ट गरेतापनि सेन्सर बोर्डले उक्त गीत माथि कुनै प्रतिबन्ध लगाएको छैन ।

श्रावण ५ देखि नेपालको राजधानीमा रिलिज हुन लागेको लक् ले सेन्सरबाट कुना झमेला नाबेहोरेको निर्देशक ऋषि न्यौपानेले बताए 

 
0 comments

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger