'फेसबुक' भदौ १५ गते बाट प्रदर्शनमा

सुरज सुब्बाले निर्देशन गरेको  फिल्म 'फेसबुक' भदौ १५ गते बाट एकसाथ  नेपालभर प्रदर्शनमा आउने  भएको छ । यस फिल्मको शुटिंग सिंगापुर र काठमान्डौमा सुटिङ गरिएको छ ।
फेसबुकले नेपाली समाजमा पारेको  प्रभावको बारेमा प्रकाश पार्दै निर्माण गरिएको फेसबुकमा राजेश हमाल, झरना थापा, सुवास थापा,  सुमन गैरे,  माटिन खान आदि ले अभिनय गरेका छन्  । सो फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा सुनिल बर्देवाको संगीत रहेको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger