फिल्म : मायाज बार र ट्रेलर

दिनेश डिसीको निर्देशनमा बनेको मायाज बारमा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी सहित नयाँ नायक गजित बिष्टलाई मेन रोलमा हेर्न  पाइन्छ ।



दिनेश डिसी का अनुसार यो फिल्म अरु भन्दा बेग्लै र राम्रो बनेको छ । अहिले यो फिल्मको टाइटल गितले बजार ओगटेको छ । यो फिल्म साउन १२ गतेबाट राजधानीमा चल्ने फिल्मका  निर्देशक बताउछन ।  ल अब हेरौ मायाज बारको ट्रेलर र गीत >>

Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger