तपाइको आजको राशिफल 24 oct 2012
तपाइको आजको राशिफल 24 oct 2012
आज २०६९ साल कार्तिक ०८ गते बुधवार,
दशमी
Aries: मेष राशी (चु, चे, चो, ला, लि, लु, ले,
...लो, अ):
शरीरमा केहि समस्या आउने
खालको दिन रहेको देखिन्छ ।
सामाजिक काममा दायित्व बढ्ने
खालको दिन रहेको देखिन्छ । सोचेर अगी बढ्नु होला ।
Taurus: वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे,
वो): कुनै पनि कामको तत्काल
नतिजा खोज्नु
त्यति राम्रो रहेको देखिन्न ।
तपाईको आफ्नै मित्र संग चर्को विवाद
पर्न सक्ने खालको दिन रहेको देखिन्छ ।
Gemini: मिथुन राशी (का, कि, कु, घ, ङ,
छ, के, को, हा):
आजको दिन तपाईको लागि सामान्य
रहेको देखिन्छ । अघि-
पछि भन्दा अलि बढी खर्च हुने
खालको दिन रहेको देखिन्छ । उठ्न बाकी धन उठ्न कठिन रहेको देखिन्छ ।
Cancer: कर्कट राशी (हि, हु, हे, हो, डा,
डि, डु, डे, डो):
रिसले दुख दिने खालको समय
रहेको देखिन्छ । त्येतिकै
अरुको विवादमा पर्नु होला । छोटो र
तपाईले सोच्नु भएको काम बन्ने देखिन्छ । सोचेर अगाडी बढ्नु होला ।
Leo: सिंह राशी (मा, मि, मु, मे, मो, टा,
टि, टु, टे): देस विदेसबाट राम्रो समाचार
सुन्न पयिने खालको दिन
रहेको देखिन्छ । खानपिन तथा यात्राको लागि पनि उपयुक्त समय
रहेको देखिन्छ । विचार गरेर
अगाडी बढ्नु होला ।
Virgo: कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ,
पे, पो): खर्चको समय रहेको छ ।
अरूको भलाईको लागि आफुले कस्ट गर्नु
पर्ने छ । संचार क्षेत्रको कामबाट
बढी फाइदा लिन सकिनेछ ।
Libra: तुला राशी (रा, रि, रु, रे, रो, ता, ति,
तु, ते): व्यापारबाट पनि आफुले सोचे
जस्तो नाफालिन सक्नु होला भन्न
सकिन्न । आफु राम्रो गर्छु भने
पनि अरुले नराम्रो सोच्नेछन् ।
Scorpio: वृश्चिक राशी (तो, ना, नि, नु,
ने, नो, या, यि, यु):
वौद्धिक कार्यको प्रगति हुने देखिन्छ
। विदेस यात्राको अवसर आउन सक्ने
सम्वाभाना धेरै रहेको छ । धार्मिक
कार्यको लागि राम्रो समय मिल्ने देखिन्छ ।
Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु,
धा, फा, ढा, भे):
कुनै कामको तत्काल नतिजा नखोज्नु
होला । तपाइको आफ्नै मित्रसंग चर्को विवाद
पर्न सक्छ । साबधानी अपनाउनु होला ।
Capricorn:मकर
राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
देस विदेसबाट राम्रो समाचार सुन्न पयिने खालको समय रहेको देखिन्छ ।
तपाईले गरिरहनु भएको कामबाट सन्तोष
मिल्ने देखिन्छ । काम गर्दा विचार
गर्नु होला ।
Aquarius: कुम्भ राशी (गु, गे, गो, सा, सि,
सु, से, सो, दा):
विभिन्न कामको दायित्व बढ्ने
देखिन्छ ।तपाईको कामबाट
पनि राम्रो लाभ लिने सकिने देखिन्छ
। आर्थिक तथा सामाजिक कामबाट राम्रो फाइदा लिन सक्नुहोला ।
Pisces: मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो,
चा, चि): सामाजिक
काममा तपाईको जिम्मेवारी थपिने
देखिन्छ । कलाको काम गर्ने
सक्ति बढ्ने छ ।
तपाईको घरएसी समस्या समाधान हुने देखिन्छ ।
आजको राशिले जे जस्तो बताए
पनि तपाइहरुको दिन पुर्ण सफल रहोस
भनि कामना गर्दछौँ।।
Labels:
Entertainment

Post a Comment