तपाइको आजको राशिफल

तपाइको आजको राशिफल आज २०६९ साल कार्तिक ०७ गते मंगलवार, नवमी 23 oct 2012 tue =========================== Aries: मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफन्तबाट सहयोग मिल्ने खालको दिन रहेको देखिन्छ । सामाजिक काममा दायित्व बढ्ने देखिन ्छ । मानसिक तनाव उत्पन्न हुने खालको समय रहेको देखिन्छ । Taurus: वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आजको दिन तपाईको लागि त्यति फलदायक रहेको देखिन्छ । तपाईले नगर्नु भएको कामको दोष पनि तपाईलाई नै आउने देखिन्छ । विचार पुराएर अगी बढ्नु होला । : मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा): पढाइलेखाइमा राम्रो प्रगति हुने खालको दिन हेको देखिन्छ जागिरको लागि राम्रो अवसर आउने देखिन्छ । तपाईले छाड्नु भएको धेरै अधुरा काम सम्पन्न हुने देखिन्छ । Cancer: कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): त्यति राम्रो दिन रहेको भने देखिन्न । तपाईले सोच्दै नसोच्नु भएको समस्या आइ लाग्ने देखिन्छ । तपाईले अरुलाई दानपुण्य गर्ने खालको समय पनि येही रहेको देखिन्छ । Leo: सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):पारिवारिक सहयोगमा केहि कमि आउने देखिन्छ । पैतृक सम्पतिमा अलग रहेर जीवन निर्वाह गर्नु पर्ने देखिन्छ । विचार पुराउनु होला । Virgo: कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): विदेस यात्राको लागि अनकुल समय रहेको छ । शरीरमा बाधा नपुग्ला भन्न सकिन्न । विभिन् समस्याको समाधान आफैले गर्न सकिने छ । Libra: तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):बिस्तारै फलिफापको योग बन्ने देखिन्छ । सरकारी कामकाजबाट राम्रो फाइदा हुने छ ।यसैको माध्यमबाट गास र बासको राम्रो प्रबन्द हुनेछ । Scorpio: वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):आर्थिक कार्यमा सुधार आउने देखिन्छ । गरिराखेकै कामबाट तपाईलाई राम्रो फाइदा हुने देखिन्छ ।भोजभतेरमा सहभागी हुनु पर्ने खालको दिन रहेको देखिन्छ । Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):आजको दिन तेती फलदायी छैन। गर्दैनगरेका कामको दोस आउने योग रहेको छ । हरेक ठाउँमा होसियार हुनुपर्नेछ । Capricorn: मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): तपाईको लागि आजको दिन त्यति उचित रहेको छैन। माया प्रेममा भने रमाइलोको समय रहेको छ ।परिवारमा एकदम रमाइलोको समय छ । Aquarius: कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा): तपाईको लागि आजको दिन सामान्य रहेको देखिन्छ ।आर्थिक लाभ हुने खालको समय रहेको देखिन्छ ।कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । Pisces: मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):तपाईले सोच्दै नसोच्नु भएको समस्या आइ लाग्ने खालको दिन रहेको देखिन्छ । दानपुण्यको लागि भने समय राम्रो रहेको देखिन्छ । केहि गर्दा विचार गरेरमात्र गर्नु होला । आजको राशिले जे जस्तो बताए पनि तपाइहरुको दिन पुर्ण सफल रहोस भनि कामना गर्दछौँ।।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger