खेलाडीहरुको दशैं

काठमाडौंका बासिन्दा भएकाले पारसको दशैं राजधानीमा नै वित्नेछ । हालै मात्र डिभिजन फोर र एसीसी ट्रफी जितेर आएका राष्ट्रिय टोलीको सफल कप्तान पारस दशैंमा साथीभाईसँग बसेर रमाइलो गर्ने योजनामा छन् । ‘दशैंमा साथीभाईहरुसँग बसेर रमाइलो गरिन्छ’ पारसले अनलाइनखबरसँग भने-’मिल्यो भने साथीहरुसँग मिलेर घुम्न गइन्छ ।’ उनले रमाइलोका लागि विगतका वर्षहरुमा जस्तै तास खोल्ने बताए । दशैंको सबैभन्दा मन पर्ने कुरा विजया दशमीको टिका र आफन्तहरुसँगको भेट हो पारसलाई ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger