राजेश र अरुणिमाको रोमान्स फागुनमा

नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको उत्तेजक दृश्य समावेश गरिएको चलचित्र ‘किन किन’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रका निर्देशक उकेश दाहालका अनुसार यो सिनेमा फागुन २५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
चलचित्र ‘किन किन’ मा राजेश र अरुणिमाको वेड सिन र चुम्बनका प्रशस्त दृश्यहरु समावेश गरिएको छ । चलचित्रमा राज तिमिल्सिना, करिश्मा मानन्धर, सुभाष थापा का साथमा गायक राजेशपायल राइ, प्रमोद खरेल लगायतको पनि अभिनय हेर्न सकिन्छ । चलचित्रको हाल धमाधम डविङ कार्य भइरहेको छ । उकेशले यसअघि चलचित्र पलपलमा निर्माण तथा निर्देशन गरेका थिए ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger