टेलिभिजनमै नांगिने तरुनीहरु (फोटोफिचर सहित)
हरेक वर्ष अन्तराष्ट्रिय टेलिभिजनका पर्दामा केही हट तथा सेक्सी सेलिब्रेटी तरुनीहरु आफ्नो अभिनय कला मात्र होइन जवानी समेत खुलमखुल्ला देखाउँछन् ।
अझ सेलिब्रेटीहरुलाई व्यवसायिक नर्तकीहरुसँगै नचाउने चर्चित बेलायती टेलिभिजन रियालिटी शो स्टि्रक्ली कम डान्सिङमा भाग लिने सेलिब्रटी तरुनीहरु मञ्चमा गएर गर्ने जुनसुकै हरकत दर्शकले पचाइसकेका छन् ।
नर्तकहरुसँग हदैसम्मको यौनिक दृश्य समेत दिन पछि पर्दैनन् र कतिपय झण्डै नांगिन्छन् पनि । यो पालाको रियालिटी शो मा पनि त्यस्ता केही चर्चित सेलिब्रटी युवतीहरुले भाग लिँदैछन् जसले नाच्ने क्रममा जे पनि गर्न सक्छन् र दर्शकले आँखा छोप्नुपर्ने पनि हुनसक्छ । तरुनीहरु आफ्नो नाच्ने जोडी लिएर मञ्चमा उत्रिन्छन् र कतिपयले नाच्ने पार्टनरलाई नै लाइफ पार्टनर समेत बनाउँछन् ।
टेलिभिजन स्टार डेनिस भान अटेन, किम्बर्ली वाल्स लगायतले यो पाला पक्कै तहल्का मच्चाउने छन् । हामीले यहाँ यो पालाको रियालिटी शो का केही अनुहार सँगै विगतको शो मा भाग लिएर तहल्का मच्चाइसकेका वा कतिपय विजेता समेत भइसकेका चर्चित तरुनी अनुहार प्रस्तुत गरेका छौँ ।
Labels:
Hollywood









Post a Comment