सेक्सका लागि कटरिना उत्तम
शीर्षक पढ्दैमा अचम्ममा पर्नुभयो होला हैन ? नपर्नुपनि किन । बलिउडकी एक शालिन अभिनेत्रीको विषयमा सेक्स सँग जोडिएको यस्तो शीर्षक सुन्दैमा अपाच्य लाग्नसक्छ । तर अपाच्य लागेर के गर्नु आखिर सत्य यहीँ नै हो ।
हालैको एक र्सर्वेक्षणले बलिउड अभिनेत्री कटरिना कैफसँग सबैभन्दा धेरै मानिसले सेक्स गर्ने चाहना राखेको तथ्य खुलासा गरेको छ । कण्डम बेच्ने एक कम्पनीले गरेको र्सर्वेक्षणले यस्तो नतिजा निकालेको हो । बलिउडका अरु अभिनेत्रीलाई पछाडि पार्दै कटरिना धेरै पुरुषहरुको मनमा बस्न सफल भएकी रहिछन् र बढि भन्दा बढि तन्नेरीहरु उनीसँग सम्भोग गरेको कल्पनामा रमाउँदा रहेछन् ।
र्सर्वेक्षण अनुसार कटरिना पछि दोश्रो स्थानमा एक छोरीकी आमा समेत बनिसकेकी ऐश्वर्या राय परेकी छिन् । आमा बनिसकेकी ऐश्वर्यासँग समेत धेरै पुरुषले सम्भोगको सपना देख्नु सायद उनको सुन्दरताको चमत्कार नै हो भन्नर्पर्छ ।
ऐश्वर्यालाई पछ्याउँदै बिपासा बसु तेश्रो पोजिसनमा छिन् । अचम्मको कुरा त के भने बलिउडका एक से एक हिरोइनहरुलाई पछार्दै टेनिस सुन्दरी सानिया मिर्जा चौथो स्थानमा रहेकी छिन् । विवाहित मिर्जासँग पनि धेरै तन्नेरीले सेक्सको दिवास्वप्न देख्ने गरेका रहेछन् । र्सर्वेक्षणले दीपिका पादुकोण तन्नेरीहरुको पाँचौ रोजाइमा रहेको देखाएको छ ।
यस्तै छैटौँ नम्बरमा सोनम कपूर, सातौँमा राखी सावन्त तथा आठौँ स्थानमा ओलम्पिकमा कास्य विजेता खेलाडि सायना नेहवाल रहेका छन् । कण्डम उत्पादक कम्पनीले आफ्नो उत्पादन बिक्रि गर्ने सिलसिलामा उपभोक्ताहरुलाई एउटा प्रश्न सोधेको थियो ‘यदि तपाइँलाई मनले चिताएको मौका मिल्यो भने तपाइँले को सँग सेक्स गर्न चाहनुहुन्छ -’ यो र्सर्वेक्षणमा पुरुषहरुले अधिकतम सहभागिता जनाए । जसबाट धेरै भोट कटरिनाको पक्षमा पर्यो । ऐश्वर्यालाई दोश्रो स्थानमा राख्दै कण्डम उपभोक्ताहरुले यो प्रमाणित गरिदिए की आमा बनिसकेपछि पनि उनको सेक्स अपिलमा कमी आएको छैन ।
तर दुखको कुरा त के भने सानिया मिर्जा तथा सायना नेहवाल तन्नेरीको रोजाइमा पर्दा न त नम्बर एक हिरोइन करीना कपूर सेक्सी ठहरिइन् न त प्रियंका चोपडाले तन्नेरीको मनमा राज गर्न सकिन् ।
Labels:
Bollywood


Post a Comment