नायीका, मोडेलहरू चर्चामा आउनका लागी जस्तो सुकै काम गर्न पनि पछी पर्दैनन् । यस्तै बलिबिल्डर महिला तथा मोडेल जोडी मार्सले पनि चर्चामा आउनका लागि आफ्नो शरिरमा रहेको ट्याटु देखाउँदै सबैको ध्यान आफूतर्फ तानेकी छिन् ।
निकै नै सानो बिकीनीमा देखिएकी जोडीले आफ्नो शरिरमा रहेका सम्पूर्ण ट्याटू देखाएकी छिन् । बिदा मनाउन सन्मुन्द्रि किनारमा पुगेकी जोडीले आफ्नो पाखुरा, पेट, खुट्टा तथा शरिरको पछाडिको भागमा रहेका ट्याटूहरुको प्रदर्शन गरेकी हुन् ।
Post a Comment