खुल्ला ठाउमा सवैले देख्ने गरि यसरी नुहाइन नायीकाले

एक टेलिभिजन कार्यक्रम भएजति सवै देखिने गरि क्यामेरका कै अगाडी उनि अर्धनग्न पोजमा देखिएपछि उनको चर्चा बढेको हो। 'आई एम ए सेलेब्रेटी...गेट मि आउट अफ हियर'नामक टेलिभिजन कार्यक्रममा हेलेनको सुपर सेक्सी अवतार देखिएको हो। केही दिन अघि मात्रै शुरु यो रियालिटी टेलिभिजन कार्यक्रममा काम नपाएपछी उनले देखाएरै भए पनि मिडियामा चर्चा बटुलेकी छिन्। यसभन्दा अघि उनि 'रोसी वेबस्टर' को रुपमा देखिएर टेलिभिजन कार्यक्रमबाट चर्चामा आएकी हुन्। तस्विरमा हेरौ हेलेनको ताजा सेक्सी अवतार.
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger