महिलाहरूले सेक्स गर्दा यस्तो चाहन्छन

यौन सम्पर्कको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । महिलाहरू यौन सम्पर्क गर्दा उनीहरू आधाघण्टा लिन खोज्छन तर भने पुरूष १५ मिनेट मात्र खोज्छन् । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेकाहुदैनन् भने कतिपय महिलाले पुरूषहरूलाई सन्तुष्ट पार्न सकेका छैन् भने एक अध्ययनलेदेखाएको छ ।
महिला तथा पुरूषमा यसको असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँप्रतिवेदन सार्वजनिक गरेका छन् । अध्ययनले देखाइएको अनुसार महिलाहरु यौन सम्पर्कमा भेराइटी चाहान्छन् तर भने भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेही पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं यौन सम्पर्क प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ । महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger