तलको तस्वीर अमेरिकाको सिकोया नेशनल पार्कमा संसारकै सबैभन्दा दोस्रो ठूलो रुखको हो । ३२ सय वर्ष पुरानो र २ सय ४७ फिट अग्लो रुख बिश्वको दोस्रो ठूलो रुख हो ।
नेशनल जिओग्राफीका फोटो ग्राफर माइकल निकोलसले यस्तै रुखहरु खिच्न त्यहाँ २ हप्ता विताए । ‘द प्रेसिडेण्ट’ नाम राखिएको यो रुखको तस्वीर लिन उनले थुप्रै मानिसहरुको सहयोग पनि लिए ।
हालै मात्र हमबोल्ट स्टेट यूनिभर्सिटीका बैज्ञानिकहरुले हालै मात्र यो रुख विश्वको सवैभन्दा ठूलो भएको प्रमाणित गरेका छन् । त्यसपछि माइलले यो मिसन सुरु गरेका हुन् ।
–एजेन्सीको सहयोगमा
Post a Comment