कुबेतबाट उद्दार गरिएकी शान्ति मायाको उपचारमा थप अन्योल, उनको नाममा राहत कोष खडा साँढे ६ बर्ष अघि बैदेशिक रोजगारको क्रममा घरेलु कामदारको लागि गैरकानुनी रुपमा अबैध बाटो दिल्ली हुँदै कुबेत पुगेकी मकवानपुर जिल्ला,सुकौरा गाविस – ३ का नेपाली चेली शान्तिमाया दोङ तामाङ त्यहाँ घरमालिकको यातना सहन नसकि ३ तल्ले घरबाट फाल/हाल्द हाल सम्म होशमा नआएको र ५ बर्ष सम्म कुवेतको फर्बानिया अस्पतालमा ‘कोमा’मा अर्धचेत अवस्थामा उपचार हुँदा पनि निको नभए पछि गत बर्ष शुरुमा नेपाल सरकारले उपचारको जिम्मा लिएर कुबेतबाट नेपाल झिकाएर पाटन अस्पातलमा भर्ति भएका उनलाई ‘उपचार’ सम्भव नहुने भनि अस्पातलबाट डिस्चार्ज गरिएको थियो | हाल उनी आफ्नै घर (मकवानपुर) को ओछयानमा मृत्यु सँग लडीरहेकी छिन् | आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले उनलाई बाँच्नको लागि आर्थिक सह्योगको आवश्यकता रहेको छ | देशबिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा स्वइछ्छुक व्यक्तिगत , सामुहिक वा संस्थागत रुपमा सिधै उनको बुवा तेज बहादुर दोङ तामाङको हिमालयन बैंक खाता नम्बर : ९८४५५३३३५६ मा रकम जम्मा गरि सह्योग पु-याई दिनु भई / मानविय सेवा प्रदान गरि दिनु हुन हार्दिक अनुरोध गर्द्छौ | FOR MORE DETAIL CONTACT (Buba : 9845238283 , Mama 9845316391
Post a Comment