सुन्दर पुरुषले सेक्सको प्रस्ताब राखेमा जुत्ता खान्छ: बिनिता बराल

पाँच दर्जन भन्दा बढी म्युजिक भिडीयोहरुमा मोडलीङ्ग गरिसकेकी र चपली हाइट सिनेमा बाट हाईटमा पुगेकी नायिका बिनिता बराल को अर्को सिनेमा फुल स्टप प्रदशन हुने तयारीमा रहेको छ । उनै बिनिता सगँ ग्ल्यामर नेपाल का लागि योजना पुरीले गरेको कफी गफ:
१.तपाईको घरमा बोलाउने नाम के हो ? सानो हुदा बुनु थियो अहिले बिनिता नै हो । २.जन्म दिन कहिले कहिले हो कसरी मनाउनु हुन्छ ? असोज २२ गते हो खासै सेलिबे्रट गर्दिन हीही.. बुढी भए जस्तो लाग्छ तर नयाँ सोच बिचार भने बनाँउछु । ३.ऐनामा हेर्दा कतिकी रामी्र छु जस्तो लाग्छ । म भ्यन्कर राम्री पनि होइन नराम्री पनि छैन । ४.खाना पकाउने र भाडा माझने मध्ये एउटा रोज्नु पर्दा ? ही.. ही.. खना पकाउने । ५.तपाईलाई कस्ता केटा मनपर्छ मलाई सुन्दर रुप भन्दा पनि सुन्दर मन भएका केटा मन पर्छ । ६. तपाईसँग भएको महगो भौतिक बस्तु ? स्कुटर ७. प्रेम पस्ताव कतिको आउछँ ? आउछ धेरै । ८. के के भन्छन ? ह्ट सेक्सी भन्छन तर साह्रै हास्न मन लाग्छ प्रेम त्यसरी हुदैन ब्यतिगत रुपमा बुझनु पर्छ ९. मात्ने गरि पिउनु भएको कुनै क्षण छ ? म धेरै पिउदिन तर कहिले कहिले काहि । १०. के कुराले पछुतो लाग्छ ब्वाइफ्रड बनाएको थे त्यो बे्रकअफ भयो त्यो पछुतो लाग्छ । ११. सेक्सी लाग्ने तीन पुरुष ? भुषण दहाल , बाबुराम भट्टराई र किसोर नेपाल । १२. सुन्दर पुरुषले सेक्सको प्रस्ताव राखेमा ? जुता खान्छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger