सनी लियोनी पछि अब फेरी अश्लिल चलचित्रकी नायिकाको बलिउडमा इन्ट्री
सनी लियोनी पछि अब फेरी अश्लिल चलचित्रकी नायिकाको बलिउडमा इन्ट्री सनी लियोनी पछि अब फेरी एक अश्लिल चलचित्रकी सुन्दरी बलिउडमा इन्ट्रि गर्नका लागी आतुर छिन् । यी हुन हलीउड एक्ट्रेस पिंकी क्याम्पबेल । हालै मात्र ‘राज़ थ्री’ जस्ता सफल फिल्मका निर्देशक विक्रम भट्टले पिंकीसंग भेटघाट गरेका थिए ।
उनले वयष्क चलचित्र खेलेकी छिन । सूत्रहरूले दिएको जानकारी अनुसार विक्रम उनलाइ आफ्नो अर्को फिल्ममा कास्ट गर्न चाहन्छन् । पिन्कीसंग भेटेपछि विक्रम निकै खुसी भएको बताइन्छ ।
Labels:
Bollywood

Post a Comment