
मानवीय जीवनमा सेक्सको महत्वपूर्ण स्थान छ। संसारको रित चलाउन मात्र होइन्, जीन्दगीमा भरपुर आन्नद लिन पनि सेक्स अनिवार्य छ। त्यसैले सेक्स बिनाको जीवन परिकल्पनासम्म गर्न सकिँदैन्। तर, कहिलेकहीँ मानिसको पूरा जीन्दगी सेक्सकै कारण बर्बाद भइरहेको हुन्छ। बरदान मानिने सेक्स अभिसापसिद्ध हुन्छ।
त्यस्तै, भरपुर सन्तुष्टिका लागि गरिने सेक्सले जीन्दगीभर पीडा दिन्छ। त्यसकारण सेक्स गर्नु पहिले होशीयारी अपनाउनु जरुरी छ। उचित समय, स्थान र तथा पार्टनरबिना नै सेक्स गरियो भने त्यसबाट पश्चताप गर्नुको विकल्प हुँदैन्। त्यसैले यहाँ सेक्स कस्तो बेलामा गर्दा फाइदा पुग्छ भन्ने केही टिप्स प्रस्तुत गरिएको छ।
पहिलो कुरा त, सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो भनी बुझ्नु जरुरी छ। त्यसैले सेक्स गर्नुपूर्व जोडी मानसिक रूपमा एकअर्कामा समर्पित हुनुपर्छ। सेक्सबाट भरपुर आनन्द लिने अर्को उपाय भनेको आफ्नो पाटर्नरको बारेमा धेरैभन्दा धेरै जानकारी लिनुपर्छ। उसलाई मन पर्ने/नपर्ने कुराको बारेमा थाहा पाइयो भने सेक्स सम्बन्ध अझ मजबुत हुन्छ। यस्तै, सेक्स कहिले पनि हतारिनु हुँदैन्। उपयुक्त वातावरण नमिलाई सेक्स गरियो भने निरर्थक हुन्छ। सेक्स गर्ने कोठामा मधुर संगीत बजाइयो भने पनि सेक्स अझ रसिलो हुने यौन विशेषज्ञहरूको दाबी छ।
Post a Comment