कार्दाशिनकी बहिनीका हट पोज (फोटोफिचर सहित)
दिदीले सिकाएपछि बहिनीले पनि उस्तै गर्नैपर्यो । अमेरिकी ग्लामर गर्ल किम कार्दाशिनकी बहिनी कर्टनी कार्दाशिनले पनि दिदीकै बाटो पछ्याउँदै एक म्यागेजिनका लागि हट पोज दिएकी छिन् ।
म्याक्सिम म्यागेजिनको अस्ट्रेलिया संस्करणका लागि उनले केही हट पोज दिएकी हुन् । उनका हट पोज म्याक्सिमको अक्टोबर अंकमा समावेश छन् ।
Labels:
Bollywood


Post a Comment