श्रीमान बिदेशमा भएकी नर्स डाक्टरसंग रासलिला गर्दागर्दै पक्राउ

झापामा एक चिकित्सक र नर्सलाई यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । यौनसम्पर्क समागममा लिप्त डाक्टर र नर्सलाई विराटनगर मुनालपथमा रहेको डाक्टर सरोज राईको कोठाबाट रंगेहात पक्राउ गरिएको हो ।
झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा.सरोज राई सोहि अस्पतालमा कार्यरत २३ वर्षीया नर्स नीरा तामाङसंग अबैध यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका हुन । डा.राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको सहकर्मीहरुले बताएका छन । चिकित्सक राईको एक छोरा र श्रीमती छन् भने नर्स तामाङका श्रीमान अष्ट्रेलियामा छन । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको थियो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger