१२ बर्षकी बालिकालाई कपडा च्यातचुत पारी नाङ्गो पारेर गरे बलात्कार
१२ बर्षकी बालिकालाई
कपडा च्यातचुत
पारी नाङ्गो पारेर गरे
बलात्कार
२६ कार्तिक, बझाङ ।
बझाङको चौधारी गाविस
वडा न. ६ कि१२ वर्षीय
कल्पना धामी (नाम
परिवर्तन)
माथि बलात्कारको प्रयास
भएको छ ।
बलात्कारको प्रयास
गर्नेमा सोही गाविसका अन्दाजी २६
बषिर्य धनु रावल
रहेका स्थानियबासीले
जनाएको छ ।
घरबाट करिब २०० मिटर
टाढा सुकाउन
राखेको कपडा लिन
जाँदा सो बलात्कारको प्रयास
भएको पिडित युवतीले
बताईन् ।
शरिरमा रहेको कपडा च्यातचुत
पारी नाङ्गो अवस्थामा बलात्कार
गर्न खोजेको र मैले
नाइनास्ती गर्दा जबरजस्ती लछारपछार
गर्न थाल्यो,
भुईमा लडे,कराउन
थालेपछि स्थानियले उद्घार
गरे ।
मलाई मार्ने
धम्की दिनुका साथै
जबरजस्ती गर्न
खोज्दा आफ्नो दाहिने हात
समेत भाचिएको उनले
बताएकी छन् ।
पीडीत धामीलाई
उपचारका लागी जिल्ला अस्पताल
बझाङमा भर्ना गरिएको छ ।
अस्पतालका प्रमुख डा.
इन्द्रप्रसाद पौडेलका अनुसार
बालिकाको शरिरमा बलात्कार
गर्न
खोज्दाका संघर्षका चिन्हहरु
भेटिएकाले
बलात्कारको प्रयास
भएको तर सफल
नभएको बताएका छन ।
उनकी आमाले अपराधी लाई
कारर्बाही गर्न
जिल्ला प्रहरी कार्यालयमा निवेदन
दिई सकेको र
महिला अधिकारकर्मी ,मानब
अधिकारकर्मी ,पत्रकारहरुसँग
न्यायका लागि पहल
गरि दिन आग्रह समेत
गरेको जनएकी छिन् ।
बलात्कारको प्रयास गर्ने
रावल लाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
स्रोत: नेपाली हेडलाइन्स
Labels:
Crime

Post a Comment