नवलपरासी, मंसिर ३ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा आइतवार बिहान यात्रुबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ४ ख ३८२७ नम्बरको बस बिहान सवा ४ बजे सडक किनारमा पल्टिँदा बसमा सवार ९ जना यात्रु घाइते भएका हुन । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको र घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
Post a Comment