अंगालो मारेर सुतेपछि घण्टाकै ५ हजार कमाइने फोटो फिचर सहित

बेडमा आनन्दले केटा र केटी अंगालो मारेर सुतिरहेका छन् । तपाई लाग्ला,यी श्रीमान श्रीमती हुन्, तर त्यसो होइन्। तपाई भन्नु होला, अंगालो मारेर सुत्ने केटी पक्कै पनि वेश्या हुन्,। तपाई फेरी पनि गलत सोच्नु भयो। यी युवती पेशेवर कडलर(अंगालो मार्ने) हुन् । उनको पेशानै अरुलाइ अंगालो मार्नु हो।
तस्विरमा देखाएएकी २९ वर्षिय ज्याकी स्यामुअलले हजारौ परुषहरुसंग अंगालो मारिसकेकी छिन् ।उनले एक घण्टा अंगालो मारेर सुतेको परै ५ हजार रुपैया लिने गरेकी छिन् । पैसाको अभावको कारण ज्याकीले यो पेशा अपनाएकी हुन् । उनि भन्छिन्-’यसमा कुनै खरावी छैन् र आफ्नो पढाई र बच्चा पाल्नको लागि मलाई यो काम गर्न कुनै समस्या छैन् ।’ उनका साथीहरु समेत उ्नलाई बेश्या भनेर गिज्याउने गर्दछन् र कलेजले पनि उनलाइ निकाल्ने धम्की दिइसकेको छ ।उनि भन्छिन कसिलो अंगालो मारेर सुत्नुम अध्यात्म र फन दुवैको समिश्रण रहेको छ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger