नेपाली सुन्दरीको विकिनी पोज

मिस अर्थमा भाग लिन मिस नेपाल फस्ट रनरअप नग्मा श्रेष्ठ अहिले फिलिपिन्समा छिन् । विश्वका विभिन्न देशका सुन्दरीसँगै मिस अर्थको विजेता बन्ने दौडपा उनी पनि तल्लिन छिन् । मिस अर्थ विश्वका तिन ठूला सौन्दर्य प्रतियोगिता मध्येको एक मानिन्छ । तर नेपालले आजसम्म यो प्रतियोगिताबाट कुनै पुरस्कार हात पार्न सकेको छैन । बाताबारणसँग सम्वन्धीत नारालाई मुख्य रुपमा उठान गर्दै मिस अर्थको आयोजना हुदै आएको छ ।
मिस अर्थमा भाग लिनका लागि फिलिपिन्स पुगेकी नग्मा श्रेष्ठले विकिनी पोजमा फोटो खिचाएकी छिन् । विश्वका विभिन्न देशका सुन्दरीसँगै उनले पनि विकिनी पोज दिएकी छिन् ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger