लोडसेडिङ फेरि वढ्यो (तालिकासहित)

१२ मंसिर, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि वढाएको छ । नदीहरुमा पानीको बहाव घटेसंगै विद्युत उत्पादनपनि घटेकाले प्राधिकरणले वुधवार (भोली)वाट लागू हुने गरी लोडसेडिङको समय बढाएको हो । प्राधिकरणका अनुसार यसअघि हप्तामा ४६ घण्टा हुँदै आएको लोडसेडिङ वढेर बुधवारवाट हप्तामा ५६ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार यस वर्ष दैनिक १९ घण्टासम्म लोडसेडिङ हुन सक्ने छ । नयाँ तालिका अनुसार अब दैनिक ७ देखि ८ घण्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger