हर्षिकाको जवानी फागुनमा विक्ने

चलचित्र क्षेत्रमा टिक्नका लागि कलाकारहरुले विभिन्न हतकण्डा अपनाइरहेका छन् । चलचित्र क्षेत्रमा आएको केही बषसम्म पनि खासै चर्चा कमाउन नसकेपछि नायिका हर्षिका श्रेष्ठले एक चलचित्रमा उत्तेजक दृश्य दिएर चर्चामा आउने उपाय अपनाएकी छिन् ।
प्रमोद भण्डारीको निर्देशनमा तयार भएको चलचित्र ‘नतिजा’ मा हर्षिकाले उत्तेजक दृश्य दिएकी हुन् । नव नायका स्वेत मानन्धरसँग हर्षिकाको रोमान्स हेर्न सकिन्छ । सपना श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा नायिका श्रेष्ठले वेड सिनका दृश्य समेत दिएकी छिन् । चलचित्रमा विशाल पोखरेल, श्रृजना सुब्बा लगायतका कलाकारको समेत अभिनय हेर्न सकिन्छ ।
चलचित्र ‘नतिजा’ फागुनको १८ गतेबाट प्रदर्शनमा आउने जानकारी निर्माणपक्षले दिएको छ । सुरुवातमा चलचित्रको प्रदर्शन मिति निर्माणपक्षले पुष महिनाका लागि तोकेको थियो । तर प्रचारप्रसार र सिनेमाको काम नसकिएको भन्दै प्रदर्शन मिति फागुनमा सारिएको हो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger