नुवाकोटको नाक (फोटो फिचर)

१५ कात्तिक, काठमाडौं । ऐतिहासिक रुपले निकै महत्तवपूर्ण मानिन्छ नुवाकोट । नुवाकोट दरबार क्षेत्र दोस्रो राजधानीका रुपले पनि परिचित थियो कुनै समयमा । ऐतिहासीक रुपले निकै प्रख्यात नुवाकोट अहिले सुनसान छ । नुवाकोटको सदरमुकाम नुवाकोट दरबार क्षेत्रबाट सरेपछि झनै सुनसा नबनेको हो । सदरमुकाम सर्नु भन्दा अघि केही चहल पहल भए पनि सदरमुकाम सरेपछि नुवाकोट दरबार क्षेत्र सुनसान भएको छ ।
इतिहास बिषयका लागि खुल्ला किताव मानिएको नुवाकोट दरबार वरिपरीको क्षेत्र उचित संरक्षण अभावका कारण यहाँका सम्पदाहरु नष्ट भएका हुन् । नेपाल एकीकरणको पहिलो खुड्किलोको रुपमा पनि लिइनछ नुवाकोटको साततले दरबारलाई । माओवादीको द्धन्द्धको समयमा पाल्पाको दरबार, अछामाको मंगलसेन दरबार ध्वस्त भएपनि यो दरबार भने जागियो । राजधानबाट नजिकै भएका कारण पनि यो क्षेत्रलाई पर्यटकीय गन्तब्य स्थल बन्न सकेको छैन ।
OnlineKhabar
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger