सुन्धारामा दुर्घटना, १ जनाको ज्यान गयो
सुन्धारामा दुर्घटना, १ जनाको ज्यान गयो
काठमाडौ, कात्तिक २५ – काठमाडौको सुन्धारामा शनिबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बिहान साढे ५ बजेतिर बा ५ च ७२५५ नम्बरकोटाटामोबाइल र बा ४३ प ५०७५ नम्बरको मोटरसाईकल आपसमा ठोक्किंदा मोटरसाईकल चालक बाँके नेपालगञ्जका २० वर्षिय सूर्यशमसेर जबराको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
जबराको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनापछि टाटामोबाइलका चालक फरार छन् ।
Labels:
National News

Post a Comment