रिचा शर्मा: सेक्सको प्रस्ताब राख्ने आँट अहिले सम्म कसैले गरेको छैन

कैलाली धनगडीमा जन्मीएकी नायिका रिचा शर्माले फष्ट लभ, मेरो लभ स्टोरी, लुट, भिसा गर्ल र हाइवे लगायतका सिनेमाहरु र चालीस भन्दा बढी म्युजिक भिडीयोहरुमा खेलि सकेकी छिन। भिसा गर्ल को प्रमोसनमा ब्यस्त नायिका रिचा शर्मा सँग ग्ल्यामर नेपालका लागि योजना पुरीले गरेको कफी गफ: तपाइको जन्मदिन कहिले हो ? श्रावन १ गते ।
कसरी मनाउनु हुँन्छ ? हरेक बर्ष फरक हुन्छ कहिले घुम्न जान्छु कहिले आमा सँग बसेर मनाउछु कहिले साथीहरु सँग यस्तै हुन्छ । तपाइको नाम कस्ले राखीदिनु भएको ? पहिला मेरो नाम ज्यानमिन थियो बाबा को नाम ज बाँट थियो तर दिदिहरुको नाम र बाट छ आमाले मेरो नाम रिचा राख्नु भयो । दिन भरि मष्ती गर्नु पर्दा ? म काममा मष्ती गरिरहेकी हुन्छ जति बेला पनि । अभिनय गर्दा सजिलो लाग्ने हिरो ? धेरै सँग अभिनय गरेको छैन तर बिनय श्रेष्ठ सँग सजिलो हुन्छ । बिनय र तपाईको सम्बध ? मैले कहिले पनि लुकाएको छैन हो बिनय प्रेमी हो उमेर अनुसार हुने कुरा हो । तपाइ सँग भएको महगो भौतिक बस्तु ? अहिले मोवाइल नै हो । तपाइको नजरमा तीन सेक्सी पुरुष ? बिनय श्रेष्ठ, भुषण दहाल र सौगात । कुनै सुन्दर पुरुषले सेक्सको पस्ताव राखेमा ? नो हुन्छ सेक्स सुन्दरतामा बिक्दैन जस्तो लाग्छ अहिले सम्म कसैले आँट गरेको छैन ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger