मुखमैथुन (टङ किस ) यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा खुल्लापन बढ्दै जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा मुखमैथुन सम्भोग प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग सर्ने तर मुखमैथुनबाट यौनरोग नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले पूर्णरुपमा सुरक्षित रहेको विश्वास तथा भ्रम हुन्छ । तर यस्तो..
(पुरा भिडियो हेर्नुहोस्)
Post a Comment