कार्यक्रम सञ्चालनकै क्रममा नांगिइन् अभिनेत्री केली
बेलायती चर्चित मोडल तथा अभिनेत्री केली ब्रुक …
टेलिभिजनमा कार्यक्रम सञ्चालनकै क्रममा न्यूड भएकी छिन् । केली आफ्नो नयाँ टिभी कार्यक्रममा अन्तरंग दृष्य खिच्नको लागि भन्दि न्यूड भएको बताइएको छ । समाचार एजेन्सी सन अनलाइनका अनुसार ३२ वर्षीया केली फ्रेन्च चित्रकथा ‘मास्टर अफ डेस्टिनी’ माथी बनिरहेको टिभी शोको लागि न्यूड भएकी हुन् ।
केलीले उक्त टिभी कार्यक्रममा एक ‘चोर’को भूमिका निभाएको जनाइएको छ । केली यसअघि पनि हाँस्य टिभी कार्यक्रम ‘फरएभर क्रेजी’मा अर्धनग्न अवस्थामा देखईसकेकी जनाइएको छ
Labels:
Hollywood

Post a Comment