सुमधुर सम्बन्ध कायम राख्ने १० उपायहरु

1) नयाँ सम्बन्ध कायम गर्दै हुनु हुन्छ भने आफ्नो बारेमा चाहिए जति जानकारी दिनुहोश । आबश्यकता भन्दा बढी गफ नदिनुहोश। अनाबश्यक गफ दिंदा भविष्यमा कुनै न कुनै बेला खुलाशा हुन सक्छ त्यति बेला बेइजत् को सामना गर्नु भन्दा अरुकुनै उपाए हुन सक्दैन। 2) आफ्नो पार्टनर संग कुनै पनि कुराहरु नलुकाउनु होश, कुनै पनि सम्बन्ध सुरु गर्दा झुठो बोल्नु राम्रो हैन। सम्बन्ध झुठ बाट सुरु नगर्नुहोश । 3) रोमान्टिक, हाँसी खुशी जिबन बिताउनको लागि आफ्नो पार्टनरलाई धेरै भन्दा धेरै समय दिनुहोश, एसले गर्दा एक अर्का प्रति समजदारी बलियो हुन्छ। 4) एक अर्काको मन पर्ने र मन नपर्ने कुराहरु पत्ता लगाऊनु होश। मन नपर्ने कुरा नदोर्यानुहोश। 5) एक अर्का को उदेश्य बुझ्ने प्रयाश गर्नुहोश। एक अर्काको उदेश्यलाई प्रोत्साहन गर्नुहोश । एसले गर्दा जिबन अगाडी वडाउन सहज हुन्छ । 6) यदि तपाइको पार्टनर मा कुनै खराबी छ भने त्यसलाई सुधार्ने प्रयाश गर्नुहोश, मौका दिनुहोश। बारम्बार एउतै कुरा धेरै न दोहार्यौनुहोश । 7) यदि तपाइको पार्टनर को कुनै खुबी राम्रो लाग्छ भने त्यसको प्रसंशा गर्नुहोश र त्यसलाई आफ्नो जिबनमा अपनाउने प्रयाश गर्नुहोश। 8) सम्बन्ध को प्रारम्भ मा नै सारीरिक सम्बन्ध बनाउने प्रयाश नगर्नुहोश। पहिला मानशिक तथा भावनात्मक सम्बन्ध बलियो बनाउनुहोश । 9) एक अर्काको कुनै पनि समस्या संधै बाड्नुहोश। 10) हप्तामा वा दुइ हप्तामा कहिले कहिँ १ -२ पटक घर देखि बाहिर खाना
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger